आज एक अमेरीकी डलरको खरिद मूल्य !

नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९० पैसा र बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८३ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा … Continue reading आज एक अमेरीकी डलरको खरिद मूल्य !